हार्दिक समबेदना

यस बबर्इ बहुमुखी क्याम्पसका साहयक प्रशासक तथा कर्मचारी संघ बबर्इ बहुमुखी क्याम्पसका अघ्यक्ष अात्मिय मित्र सरद कुमार पाैडेल ज्यू की ममतामयी अामाकाे यहि मिती २०७३ श्राबण २९ गतेकाे दिन भएकाे दुखद निधनले क्याम्पस परिवार लाइ मर्माहित र स्तब्ध बनाएकाे छ । शाेककाे यस धडीमा दिबंगत अात्माकाे चीर शान्तिकाे कामना गर्दै शाेकाकुल परिवार एबं अाफन्तजनमा इश्ररले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनि कामना गर्दछाै ।
                              बबर्इ बहुमुखी क्याम्पस परिवार