+2 नयाँ बिद्यार्थी भर्ना सम्बन्धि सुचना

मध्यपश्चिमाञ्चल बिकास क्षेत्रकै उच्च शिक्षाको केन्द्र यस बबई बहुमुखी क्याम्पसमा “ बबई बहुमुखी क्याम्पसको मूल आदर्श गुणस्तरिय शिक्षा र उचित परामर्श” भन्ने मूल नाराका साथ +2 तर्फ कक्षा ११मा निम्न बिषय तथा कार्यक्रमहरुमा भर्ना खुलेको ब्यहोरा सहर्ष जानकारी गराउदछौ ।
(१) शिक्षा  (२) बिज्ञान शिक्षा (३) मानबिकी (४) ब्यबस्थापन  (५) कम्प्युटर बिज्ञान
     

                                               समयमानै बिकल्प राेजाै गुणस्तरिय शिक्षामा सम्भौता नगराै