QAA काे अन्तिम अनुगमन सम्बन्धि सुचना

यस क्षेत्रकै उच्च शिक्षाकाे केन्द्र यस बबई बहुमुखी क्याम्पसले क्याम्पसकाे समग्र पक्षहरु लाई समाबेश गरेर तयार पारेकाे Self study Report विश्वविदयालय अनुदान अायाेगमा पेश गरी सकेकाे र उक्त प्रतिबेदनकाे अाधारमा क्याम्पसकाे अनुगमनकाे लागी अन्तराष्टिय  विशेषज्ञ सहितकाे अध्ययन टाेली अनुगमनकाे लागी यहि मिती २०७५ जेठ १३ देखी १७ सम्म यस क्याम्पसमा अाउने भएकाले सम्पु्र्ण सन्चालक सदश्यज्यूहरु प्राध्यापक कर्मचारी तथा पुर्व विद्यार्थीहरु र सम्बन्धित सबैमा उपस्थीतिकाे लागी हार्दिक अनुराेध गर्दछु । 

                                                          बिनाेद कुमार अग्रवाल                                                                       क्याम्पस प्रमुख